Text copied!
CopyCompare
पवित्र बाइबल - लेवीहरू - लेवीहरू 4

लेवीहरू 4:23-25

Help us?
Click on verse(s) to share them!
23त्यसले गरेको पाप उसलाई प्रकट गरिँदा, त्यसले बलिको निम्ति निष्‍खोट बोको ल्याओस् ।
24त्यसले त्यस बोकोको टाउकोमाथि आफ्नो हात राखोस् र परमप्रभुको अगि होमबलिलाई मार्ने स्थानमा त्यसलाई मारोस् । यो पापबलि हो ।
25पुजारीले आफ्नो औँलाले पापबलिको रगत लिएर होमबलिको वेदीका सिङहरूमा लगाओस्, र होमबलिको वेदीको फेदमा त्यसले त्यसको रगत खन्याओस् ।

Read लेवीहरू 4लेवीहरू 4
Compare लेवीहरू 4:23-25लेवीहरू 4:23-25