Text copied!
CopyCompare
पवित्र बाइबल - लेवीहरू - लेवीहरू 24

लेवीहरू 24:9-10

Help us?
Click on verse(s) to share them!
9यो भेटी हारून र त्यसका छोराहरूका निम्ति हुने छ, र तिनीहरूले त्यो कुनै पवित्र ठाउँमा खाऊन्, किनभने त्यो परमप्रभुका निम्ति होमबलिको भेटीको भाग हो ।”
10एउटी इस्राएली स्‍त्रीको छोरा जसको बुबा एक मिश्री थियो, त्यो इस्राएलका मनिसहरूका बिचमा गयो । छाउनीमा त्यस इस्राएली स्‍त्रीको छोरा एउटा इस्राएली पुरुषसँग झगडा गर्‍यो ।

Read लेवीहरू 24लेवीहरू 24
Compare लेवीहरू 24:9-10लेवीहरू 24:9-10