Text copied!
CopyCompare
पवित्र बाइबल - लेवीहरू - लेवीहरू 19

लेवीहरू 19:23-24

Help us?
Click on verse(s) to share them!
23तिमीहरूले जमिनमा हर प्रकारका रुखहरूलाई फलको निम्ति लगाएपछि तिनीहरूले उत्पादन गरेका फललाई खानको निम्ति मनाही गरिएको मान्‍नू । ती फल तेरो निम्ति खानलाई तिन वर्षसम्म मनाही हुने छ । त्यो नखानू ।
24तर चौथो वर्षमा सबै फल परमप्रभुको निम्ति प्रशंसाको बलिदानझैँ पवित्र हुने छ ।

Read लेवीहरू 19लेवीहरू 19
Compare लेवीहरू 19:23-24लेवीहरू 19:23-24