Text copied!
CopyCompare
पवित्र बाइबल - लेवीहरू - लेवीहरू 18

लेवीहरू 18:14-16

Help us?
Click on verse(s) to share them!
14आफ्ना बुबाको दाजु वा भाइकी पत्‍नीसँग सुतेर त्यसको अनादर नगर् । त्यस्तो कामको निम्ति त्यसको नजिक नजा, त्यो तेरी काकी हो ।
15आफ्नी बुहारीसँग नसुत् । त्यो तेरो छोरोकी पत्‍नी हो, त्योसँग नसुत् ।
16आफ्नो दाजु वा भाइकी पत्‍नीसँग नसुत् । यस्तो काम गरेर त्यसको अनादर नगर् ।

Read लेवीहरू 18लेवीहरू 18
Compare लेवीहरू 18:14-16लेवीहरू 18:14-16