Text copied!
CopyCompare
पवित्र बाइबल - यहोशू - यहोशू 19

यहोशू 19:34-42

Help us?
Click on verse(s) to share them!
34सिमाना पश्‍चिमपट्टि अज्नोथ-तबोरतिर मोडियो र हक्‍कोकतिर लाग्यो; यसले दक्षिणमा जबूलूनलाई छोयो र पश्‍चिममा आशेरलाई र पूर्वमा यहूदालाई यर्दन नदीमा भेट्टायो ।
35यिनीहरू किल्ला भएका सहरहरू थिएः सिद्दीम, सेर, हम्मत, रक्‍कत, किन्‍नरेत,
36अदामा, रामा, हासोर,
37केदेश, एद्रेई, एन-हासोर ।
38यिरोन, मिग्दलएल, होरेम, बेथ-अनात बेथ-शेमेश थिए । तिनीहरूका गाउँहरूसहित उन्‍नाइसवटा सहर थिए ।
39तिनीहरूका गाउँहरूसहित सहरहरू यो कुल-कुलअनुसार यो नप्‍तालीको उत्तराधिकार थियो ।
40सातौँ चिट्ठा कुल-कुलअनुसार दानको कुललाई पर्‍यो ।
41यसको उत्तराधिकारको क्षेत्रमा सोरा, एश्‍तोल, इर-शेमेश,
42शालवीन, अय्यालोन, इत्ला पर्थे ।

Read यहोशू 19यहोशू 19
Compare यहोशू 19:34-42यहोशू 19:34-42