32लबाओत, शिल्हीम, ऐन, रिम्मोन । यिनीहरू तिनीहरूका गाउँहरूसहितका सब उनन्तिस सहर थिए ।
33पश्चिमतिरको तल्लो पहाडी देशमा, एश्तोल, सोरा, अश्ना,
34जानोह, एनगन्नीम, तप्पूह, एनाम,
35यर्मूत, अदूल्लाम, सोको, आजेका,
36शारैम, अदीतैम, र गदेरा (अर्थात् गदेरोतेम)। यिनीहरू तिनीहरूका गाउँहरूसहित चौध सहर थिए ।
37सनान, हदाशा, मिग्दलाद,
38दिलान, मिस्पा, योक्तेल,
39लाकीश, बोस्कत, एग्लोन,
40कोब्बन, लहमास, कितलीश,
41गदेरोत, बेथ-दागोन, नामा, मक्केदा । यिनीहरू तिनीहरूका गाउँहरूसहित सोह्रवटा थिए ।
42लिब्ना, एतेर, आशान,
43यिप्ताह, अश्ना, नसीब,
44कीलाह, अक्जीब, मारेशा । यिनीहरूका गाउँहरूसहित नौवटा सहर थिए ।
45यसका वरिपरिका नगरहरू र गाउँहरूसहित एक्रोन;
46एक्रोनदेखि महासमुद्रसम्म, तिनीहरूका गाउँहरूसहित अश्दोद नजिकका सबै बस्ती ।
47अश्दोद, यसका वरिपरिका तिनीहरूका गाउँहरूसहित नगरहरू, गाजा, यसका वरिपरिका तिनीहरूका गाउँहरूसहित नगरहरू; मिश्रको खोलासम्म, र यसको किनारासँगै महासमुद्रसम्म ।
48पहाडी देशमा, शामीर, यत्तीर, सोको,
49दन्ना, किर्यत-सन्ना (अर्थात् दबीर),
50अनाब, एश्तमोह, अनीम,
51गोशेन, होलोन, गीलोह । यिनीहरू तिनीहरूका गाउँहरूसहितका एघार सहर थिए ।
52अरब, दुमा, एशान,
53यानूम, बेथ-तप्पूह, अपेका,
54हुम्ता, किर्यत-अर्बा (अर्थात् हेब्रोन), र सीओर । यिनीहरू तिनीहरूका गाउँहरूसहितका नौवटा नगर हुन् ।