Text copied!
CopyCompare
पवित्र बाइबल - यहोशू - यहोशू 15

यहोशू 15:18-23

Help us?
Click on verse(s) to share them!
18त्यपछि चाँडै अक्सा ओत्‍निएलकहाँ आइन् र उनले तिनलाई आफ्‍नो बुबासँग खेत माग्‍न आग्रह गरिन् । जब तिनी आफ्‍नो गधाबाट ओर्लिन्, कालेबले तिनलाई भने, “तिमी के चाहन्छ्यौ?”
19अक्साले जवाफ दिइन्, “मलाई विशेष कृपा गर्नुहोस्, किनभने तपाईंले मलाई नेगेवको भू-भाग दिनुभएको छ, मलाई पानीका मुहानहरू पनि दिनुहोस् ।” अनि कालेबले तिनलाई पानीका माथिल्लो र तल्‍लो मुहानहरू दिए ।
20कुल-कुलअनुसार यहूदा वंशका उत्तराधिकार यही थियो ।
21यहूदा कुलको अधीनमा रहेका सुदूर दक्षिणका सहरहरू एदोमको सिमानातिर यी नै थिएः कब्सेल, एदेर, यागूर,
22कीना, दीमोना, अदाद,
23केदेश, हासोर, यित्‍नान,

Read यहोशू 15यहोशू 15
Compare यहोशू 15:18-23यहोशू 15:18-23