Text copied!
CopyCompare
पवित्र बाइबल - गन्ती - गन्ती 20

गन्ती 20:25-27

Help us?
Click on verse(s) to share them!
25हारून र त्यसका छोरा एलाजारलाई होर पर्वतमाथि ले ।
26हारूनको पुजारीको पोशाक फुकाल् र त्यो एलाजारलाई लगाइदे । हारून मर्नुपर्छ र आफ्ना मानिसहरूसँग मिल्नुपर्छ ।”
27मोशाले परमप्रभुले आज्ञा गर्नुभएबमोजिम गरे । तिनीहरू सारा समुदायको सामुबाट होर पर्वतमाथि गए ।

Read गन्ती 20गन्ती 20
Compare गन्ती 20:25-27गन्ती 20:25-27