Text copied!
CopyCompare
पवित्र बाइबल - १ राजाहरू - १ राजाहरू 21

१ राजाहरू 21:21-22

Help us?
Click on verse(s) to share them!
21परमप्रभु तपाईंलाई यसो भन्नुहुन्छ, 'हेर्, म तँमाथि विपत्ति ल्याउने छु, र इस्राएलमा भएको तेरो हरेक पुरुष, कमारा र फुक्कालाई पूर्ण रूपमा भस्म पारी सर्वनाश पार्ने छु ।
22म तेरो घरानालाई नबातका छोरा यारोबाम र अहियाका छोरा बाशाको घरानाजस्तै तुल्याउने छु किनकि तैँले मलाई रिस उठाई इस्राएललाई पाप गर्न लगाएको छस् ।'

Read १ राजाहरू 21१ राजाहरू 21
Compare १ राजाहरू 21:21-22१ राजाहरू 21:21-22