Text copied!
CopyCompare
पवित्र बाइबल - हितोपदेश - हितोपदेश 28

हितोपदेश 28:1-3

Help us?
Click on verse(s) to share them!
1कसैले नलखेट्दा पनि दुष्‍ट मानिसहरू भाग्छन्, तर धर्मी मानिसहरू जवान सिंहझैँ निर्भीक हुन्छन् ।
2देशको अधर्मको कारण त्यहाँ धेरै शासकहरू हुन्छन्, तर समझशक्ति र ज्ञान भएको मानिसले अमनचैन कायम राख्‍ने छ ।
3एउटा गरिब मानिसमाथि थिचोमिचो गर्ने अर्को गरिब मानिस अन्‍न सखाप पार्ने मुसलधारे वर्षाजस्तो हो ।

Read हितोपदेश 28हितोपदेश 28
Compare हितोपदेश 28:1-3हितोपदेश 28:1-3