Text copied!
CopyCompare
पवित्र बाइबल - हितोपदेश - हितोपदेश 26

हितोपदेश 26:14-18

Help us?
Click on verse(s) to share them!
14ढोका आफ्नो कब्जामा यताउता हल्लेझैँ अल्छे मानिस आफ्नो खाटमा पल्टन्छ ।
15अल्छे मानिसले आफ्नो हात थालमा गाड्छ, र त्यसलाई आफ्नो मुखसम्म पुर्‍याउन पनि त्योसित शक्ति हुँदैन ।
16सही न्यायसहित प्रतिक्रिया दिने सात जना मानिसभन्दा अल्छे मानिस त्यसको आफ्नै दृष्‍टिमा बुद्धिमान् हुन्छ ।
17कुकुरको कान समात्‍ने मानिस आफूसित सम्बन्धित नभएको झगडामा रिसाउने बटुवाजस्तै हो ।
18त्यो घातक काँड हान्‍ने बौलाहा मानिसजस्तो हो,

Read हितोपदेश 26हितोपदेश 26
Compare हितोपदेश 26:14-18हितोपदेश 26:14-18