Text copied!
CopyCompare
पवित्र बाइबल - हितोपदेश - हितोपदेश 23

हितोपदेश 23:24-27

Help us?
Click on verse(s) to share them!
24धर्मात्माको बुबा अत्यन्तै आनन्दित हुने छ, र बुद्धिमान् छोरोलाई जन्म दिने मानिस त्यसमा प्रसन्‍न हुने छ ।
25तेरा बुबा र आमा प्रसन्‍न होऊन्, अनि तँलाई जन्म दिने आनन्दित होऊन् ।
26हे मेरो छोरो, मलाई तेरो हृदय दे, र तेरा आँखाले मेरा मार्गहरू हेरून् ।
27किनभने वेश्या एउटा गहिरो खाडल हो, र अनैतिक स्‍त्री एउटा साँघुरो इनार हो ।

Read हितोपदेश 23हितोपदेश 23
Compare हितोपदेश 23:24-27हितोपदेश 23:24-27