Text copied!
CopyCompare
पवित्र बाइबल - उपदेशक - उपदेशक 7

उपदेशक 7:12-13

Help us?
Click on verse(s) to share them!
12किनकि रुपियाँ-पैसाले सुरक्षा दिएजस्तै बुद्धिले पनि सुरक्षा दिन्छ, तर ज्ञानको फाइदा यही हो, कि बुद्धि भएको मानिसलाई यसले जीवन दिन्छ ।
13परमेश्‍वरका कामहरूलाई विचार गर्: उहाँले बाङ्गो बनाउनुभएकोलाई कसले सिधा पार्न सक्छ ?

Read उपदेशक 7उपदेशक 7
Compare उपदेशक 7:12-13उपदेशक 7:12-13