Text copied!
CopyCompare
पवित्र बाइबल - उपदेशक - उपदेशक 11

उपदेशक 11:4-5

Help us?
Click on verse(s) to share them!
4बतासलाई हेर्नेले बिउ नछर्ला, र बादललाई हेर्नेले कटनी नगर्ला ।
5जसरी तँलाई बतासको बाटो थाहा छैन, न त गर्भवती महिलाको गर्भमा बच्‍चाका हड्‍डीहरू कसरी बढ्छन् भनी थाहा छ, त्यसै गरी हरेक थोक सृष्‍टि गर्नुहुने परमेश्‍वरको कामलाई पनि तैँले बुझ्न सक्दैनस् ।

Read उपदेशक 11उपदेशक 11
Compare उपदेशक 11:4-5उपदेशक 11:4-5