Text copied!
Bibles in Nepali (individual language)

१ राजाहरू 16:29-30 in Nepali (individual language)

Help us?

१ राजाहरू 16:29-30 in पवित्र बाइबल

29 यहूदाका राजा आसाको अठतिसौँ वर्षमा ओम्रीका छोरा आहाबले इस्राएलमाथि शासन गर्न थाले । ओम्रीका छोरा आहाबले सामरियाबाट इस्राएलमाथि बाइस वर्ष शासन गरे ।
30 ओम्रीका छोरा आहाबले परमप्रभुको दृष्टिमा जे खराब थियो, त्यही गरे । तिनले तिनीभन्दा अगिका सबैले भन्दा अझै खराब गरे ।
१ राजाहरू 16 in पवित्र बाइबल