Text copied!
CopyCompare
पवित्र बाइबल - १ राजाहरू - १ राजाहरू 16

१ राजाहरू 16:29-30

Help us?
Click on verse(s) to share them!
29यहूदाका राजा आसाको अठतिसौँ वर्षमा ओम्रीका छोरा आहाबले इस्राएलमाथि शासन गर्न थाले । ओम्रीका छोरा आहाबले सामरियाबाट इस्राएलमाथि बाइस वर्ष शासन गरे ।
30ओम्रीका छोरा आहाबले परमप्रभुको दृष्टिमा जे खराब थियो, त्यही गरे । तिनले तिनीभन्दा अगिका सबैले भन्दा अझै खराब गरे ।

Read १ राजाहरू 16१ राजाहरू 16
Compare १ राजाहरू 16:29-30१ राजाहरू 16:29-30