Text copied!
CopyCompare
पवित्र बाइबल - हिब्रू - हिब्रू 11

हिब्रू 11:7

Help us?
Click on verse(s) to share them!
7विश्‍वासद्वारा नै नोआलाई अहिलेसम्म नदेखेका कुराहरूका बारेमा ईश्‍वरीय सन्देश दिइएको थियो । तिनले भक्तिमय सम्मानसाथ एउटा पानी जहाज बनाए र आफ्नो घरानालाई बचाए । यसो गरेर तिनले संसारलाई दोषी ठहराए र विश्‍वासअनुसार तिनी धार्मिकताका उत्तराधिकारी भए ।

Read हिब्रू 11हिब्रू 11
Compare हिब्रू 11:7हिब्रू 11:7