Text copied!
CopyCompare
पवित्र बाइबल - हितोपदेश - हितोपदेश 2

हितोपदेश 2:20-22

Help us?
Click on verse(s) to share them!
20त्यसकारण असल मानिसहरूको बाटोमा हिँड्, र धर्मी मानिसहरूको मार्गको पछि लाग ।
21किनकि ती ठिक गर्नेहरूले देशमा घर बनाउने छन्, र निष्‍ठावान्‌हरू यसमा रहने छन् ।
22तर दुष्‍टहरूचाहिँ देशबाट जरैदेखि उखेलिने छन्, र विश्‍वासहीनहरू यसबाट मिल्काइने छन् ।

Read हितोपदेश 2हितोपदेश 2
Compare हितोपदेश 2:20-22हितोपदेश 2:20-22