Text copied!
CopyCompare
पवित्र बाइबल - हितोपदेश - हितोपदेश 21

हितोपदेश 21:13-14

Help us?
Click on verse(s) to share them!
13गरिबको पुकारामा कान थुन्‍नेले पुकारा गर्दा त्यसलाई जवाफ दिइने छैन ।
14गुप्‍तमा दिइएको उपहारले रिस मारिदिन्छ, र लुकाएर दिइएको उपहारले बल्दो क्रोधलाई शान्त पारिदिन्छ ।

Read हितोपदेश 21हितोपदेश 21
Compare हितोपदेश 21:13-14हितोपदेश 21:13-14