Text copied!
CopyCompare
पवित्र बाइबल - हितोपदेश - हितोपदेश 18

हितोपदेश 18:7-9

Help us?
Click on verse(s) to share them!
7मूर्खको मुख त्यसको विनाश हो, र त्यसले आफ्नै ओठले आफैलाई पासोमा पार्छ ।
8कुरौटेका वचनहरू स्वादिष्‍ट गाँसझैँ हुन्छन्, र ती शरीरका भित्री भागसम्म पुग्छन् ।
9आफ्नो काम गराइमा मन्द हुने व्यक्ति सर्वनाश गर्नेको भाइजस्तै हो ।

Read हितोपदेश 18हितोपदेश 18
Compare हितोपदेश 18:7-9हितोपदेश 18:7-9