Text copied!
CopyCompare
पवित्र बाइबल - हितोपदेश - हितोपदेश 18

हितोपदेश 18:12-15

Help us?
Click on verse(s) to share them!
12आफ्नो पतनअगि मानिसको हृदयमा घमण्ड आउँछ, तर आदरअगि विनम्रता आउँछ ।
13सुन्‍नअगि जवाफ दिनेको लागि त्यो त्यसको मूर्खता र लाज हो ।
14मानिसको आत्मा बिरामी अवस्थामा बाँच्ने छ, तर टुटेको आत्माको पीडालाई कसले सहन सक्छ र ?
15विवेकीको हृदयले ज्ञान प्राप्‍त गर्छ, र बुद्धिमान्‌को कानले यसको खोजी गरेर भेट्टाउँछ ।

Read हितोपदेश 18हितोपदेश 18
Compare हितोपदेश 18:12-15हितोपदेश 18:12-15