Text copied!
CopyCompare
पवित्र बाइबल - हितोपदेश - हितोपदेश 17

हितोपदेश 17:21-24

Help us?
Click on verse(s) to share them!
21जो मूर्खको बुबाआमा, तिनीहरूले आफैमा शोक ल्याउँछन्, र मूर्खको बुबामा कुनै आनन्द हुँदैन ।
22आनन्दित हृदय असल औषधी हो, तर टुटेको हृदयले हड्‍डीहरूलाई सुकाउँछ ।
23न्यायको मार्गलाई बङ्ग्याउन दुष्‍ट मानिसले गुप्‍त घुसलाई स्वीकार गर्छ ।
24समझशक्ति भएको व्यक्तिले बुद्धितिर आफ्नो मन लगाउँछ, तर मूर्खको आँखा पृथ्वीको कुनाकुनामा पुग्छ ।

Read हितोपदेश 17हितोपदेश 17
Compare हितोपदेश 17:21-24हितोपदेश 17:21-24