Text copied!
CopyCompare
पवित्र बाइबल - रोमी - रोमी 1

रोमी 1:16-17

Help us?
Click on verse(s) to share them!
16म सुसमाचारको निम्ति शर्माउँदिनँ, किनकि यो विश्‍वास गर्ने सबैको निम्ति परमेश्‍वरको मुक्‍तिको शक्‍ति हो, पहिलो यहूदी र त्यसपछि ग्रिकहरूका निम्ति ।
17किनकि यसैमा परमेश्‍वरको धार्मिकता विश्‍वासबाट विश्‍वासमा प्रकट गरिएको छ, जस्तो लेखिएको छ “धर्मीहरू विश्‍वासद्वारा नै जिउनेछन् ।”

Read रोमी 1रोमी 1
Compare रोमी 1:16-17रोमी 1:16-17