Text copied!
CopyCompare
पवित्र बाइबल - प्रेरित - प्रेरित 4

प्रेरित 4:3-4

Help us?
Click on verse(s) to share them!
3उनीहरूले तिनीहरूलाई पक्रे र अर्को बिहानसम्मका लागि झ्यालखानामा हालिदिए, किनभने त्यतिबेला साँझ परिसकेको थियो ।
4तर सन्देश सुनेका मानिसहरूमध्ये धेरै जनाले विश्‍वास गरे र विश्‍वास गर्ने मानिसहरूको सङ्ख्या करिब पाँच हजार थियो ।

Read प्रेरित 4प्रेरित 4
Compare प्रेरित 4:3-4प्रेरित 4:3-4