Text copied!
CopyCompare
पवित्र बाइबल - प्रेरित - प्रेरित 2

प्रेरित 2:12-13

Help us?
Click on verse(s) to share them!
12तिनीहरू सबै जना चकित र जिल्ल परेर तिनीहरूले एकअर्कालाई भने, “यसको तात्पर्य के हो ?”
13तर अरूले चाहिँ गिज्याए र भने, “तिनीहरू नयाँ मद्यले टन्‍न भएका छन् ।”

Read प्रेरित 2प्रेरित 2
Compare प्रेरित 2:12-13प्रेरित 2:12-13