Text copied!
CopyCompare
पवित्र बाइबल - प्रेरित - प्रेरित 28

प्रेरित 28:29-30

Help us?
Click on verse(s) to share them!
29(टिपोट: प्रेरित २८:२९- उत्तम प्राचिन पाण्डुलिपिहरूले २९ पदलाई हटाएका छन् ) जब उनले यी कुराहरू भनिसके, तब ती यहूदीहरू ठूलो वाद-विवाद गर्दै बिदा भए ।
30पावल आफ्नो भाडामा लिएको घरमा पुरा दुई वर्षसम्म बसे, र उनीकहाँ आउने सबैलाई स्वागत गरे ।

Read प्रेरित 28प्रेरित 28
Compare प्रेरित 28:29-30प्रेरित 28:29-30