Text copied!
CopyCompare
पवित्र बाइबल - न्यायकर्ताहरू - न्यायकर्ताहरू 10

न्यायकर्ताहरू 10:1

Help us?
Click on verse(s) to share them!
1अबीमेलेकपछि, एफ्राइमको पहाडी देशको शामीरमा बसोबास गर्ने इस्साखारका एक जना मानिस, दोदोका नाति पुवाका छोरा तोला इस्राएललाई छुटकारा दिनको निम्ति खडा भए ।

Read न्यायकर्ताहरू 10न्यायकर्ताहरू 10
Compare न्यायकर्ताहरू 10:1न्यायकर्ताहरू 10:1