Text copied!
CopyCompare
पवित्र बाइबल - उपदेशक - उपदेशक 3

उपदेशक 3:1-3

Help us?
Click on verse(s) to share them!
1हरेक कुराको लागि तोकिएको समय छ, र आकाशमूनि हरेक उद्धेश्यको लागि बेलाछ ।
2जन्मने एउटा समय छ, र मर्ने एउटा समय । रोप्‍ने एउटा समय छ, र उखेल्ने एउटा समय ।
3मार्ने एउटा समय छ, र निको पार्ने एउटा समय । भत्काउने एउटा समय छ, र बनाउने एउटा समय ।

Read उपदेशक 3उपदेशक 3
Compare उपदेशक 3:1-3उपदेशक 3:1-3