Text copied!
CopyCompare
पवित्र बाइबल - उपदेशक - उपदेशक 12

उपदेशक 12:12-13

Help us?
Click on verse(s) to share them!
12हे मेरो छोरो, थप केही कुराबारे सावधान बस्: धेरै पुस्तकहरू लेख्‍ने कामको अन्त्य हुँदैन, र धेरै अध्ययनले शरीरमा थकान ल्याउँछ ।
13हरेक कुरा सुनिएपछि कुराको अन्त्य यही हो, कि तैँले परमेश्‍वरको भय मान्‍नुपर्छ, र उहाँका आज्ञाहरू पालन गर्नुपर्छ, किनकि यो नै मानव-जातिको सम्पूर्ण कर्तव्य हो ।

Read उपदेशक 12उपदेशक 12
Compare उपदेशक 12:12-13उपदेशक 12:12-13