Text copied!
CopyCompare
पवित्र बाइबल - श्रेष्‍ठगीत - श्रेष्‍ठगीत 7

श्रेष्‍ठगीत 7:6-7

Help us?
Click on verse(s) to share them!
6हे मेरी प्रिय, तिम्रो आनन्दमा तिमी कति सुन्दरी र मायालु छ्यौ!
7तिम्रो उचाइ खजूरको रुखजस्तै छ, र तिम्रा स्तनहरू फलका झुप्पाझैँ छन् ।

Read श्रेष्‍ठगीत 7श्रेष्‍ठगीत 7
Compare श्रेष्‍ठगीत 7:6-7श्रेष्‍ठगीत 7:6-7