Text copied!
CopyCompare
पवित्र बाइबल - श्रेष्‍ठगीत - श्रेष्‍ठगीत 7

श्रेष्‍ठगीत 7:2-3

Help us?
Click on verse(s) to share them!
2तिम्रो नाभि वृत्ताकार कचौराजस्तै छ, जसमा मिसिएको दाखमद्यको कहिल्यै कमी नहोस् । तिम्रो पेट लिली फुलहरूले घेरिएको गहुँको थुप्रोजस्तै छ ।
3तिम्रा दुई स्तन दुईवटा पाठाजस्ता छन्, हरिणका जुम्ल्याहा पाठाजस्ता छन् ।

Read श्रेष्‍ठगीत 7श्रेष्‍ठगीत 7
Compare श्रेष्‍ठगीत 7:2-3श्रेष्‍ठगीत 7:2-3