Text copied!
Bibles in Nepali (individual language)

लेवीहरू 8:35-36 in Nepali (individual language)

Help us?

लेवीहरू 8:35-36 in पवित्र बाइबल

35 तिमीहरू भेट हुने पालको प्रवेशद्वारमा सात दिनसम्म दिन र रात बस्‍नू, र परमप्रभुको आज्ञा मान्‍नू, अनि तिमीहरू मर्ने छैनौ, किनभने मलाई यस्तै आज्ञा भएको छ ।”
36 यसैकारण हारून र तिनका छोराहरूले परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएका सबै कुरा गरे ।
लेवीहरू 8 in पवित्र बाइबल