Text copied!
CopyCompare
पवित्र बाइबल - लेवीहरू - लेवीहरू 8

लेवीहरू 8:35-36

Help us?
Click on verse(s) to share them!
35तिमीहरू भेट हुने पालको प्रवेशद्वारमा सात दिनसम्म दिन र रात बस्‍नू, र परमप्रभुको आज्ञा मान्‍नू, अनि तिमीहरू मर्ने छैनौ, किनभने मलाई यस्तै आज्ञा भएको छ ।”
36यसैकारण हारून र तिनका छोराहरूले परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएका सबै कुरा गरे ।

Read लेवीहरू 8लेवीहरू 8
Compare लेवीहरू 8:35-36लेवीहरू 8:35-36