Text copied!
CopyCompare
पवित्र बाइबल - न्यायकर्ताहरू - न्यायकर्ताहरू 3

न्यायकर्ताहरू 3:21-22

Help us?
Click on verse(s) to share them!
21एहूदले आफ्नो देब्रे हातले आफ्‍नो दाहिने जाँघबाट तरवार झिके, र त्‍यो तिनले राजाको शरीरमा रोपिदिए ।
22त्यो तरवार बींडसितै छिर्‍यो । उनको पछिल्तिरबाट त्यो तरवारको टुप्पो निस्कियो र बोसोले त्यसलाई ढाक्यो, अनि एहूदले उनको पेटबाट त्यो तरवार झिकेनन् ।

Read न्यायकर्ताहरू 3न्यायकर्ताहरू 3
Compare न्यायकर्ताहरू 3:21-22न्यायकर्ताहरू 3:21-22