Text copied!
Bibles in Nepali (individual language)

१ राजाहरू 4:1-5 in Nepali (individual language)

Help us?

१ राजाहरू 4:1-5 in पवित्र बाइबल

1 राजा सोलोमन सारा इस्राएलमाथि राजा भए ।
2 तिनका अधिकारीहरू यी नै हुन्: सादोकका छोरा अजर्याह पुजारी थिए ।
3 शीशाका छोराहरू एलीहोरेफ र अहियाह सचिवहरू थिए । अहीलूदका छोरा यहोशापात लेखापाल थिए ।
4 यहोयादाका छोरा बनायाह सेनापति थिए । सादोक र पुजारी अबियाथार हरू थिए ।
5 नातानका छोरा अजर्याह जिल्ला-जिल्लाका अधिकृतहरूका जिम्मावाल थिए । नातानका छोरा जाबूद पुजारी र राजाका मित्र थिए ।
१ राजाहरू 4 in पवित्र बाइबल