Text copied!
Bibles in Nepali (individual language)

लेवीहरू 7:9-11 in Nepali (individual language)

Help us?

लेवीहरू 7:9-11 in पवित्र बाइबल

9 चुलोमा बनाइएका सबै अन्‍नबलि र ताइताप्‍के वा ताउमा पकाइएका सबै बलि अर्पण गर्ने पुजारीकै हुने छ ।
10 सुक्‍खा वा तेलसँग मिसाइएका सबै अन्‍नबलि समान रूपमा हारूनका वंशको हुने छ ।
11 परमप्रभुलाई मानिसहरूले अर्पण गर्ने मेलबलिको भेटीको विधि यस्तो रहेको छ ।
लेवीहरू 7 in पवित्र बाइबल