Text copied!
Bibles in Nepali (individual language)

लेवीहरू 7:3-4 in Nepali (individual language)

Help us?

लेवीहरू 7:3-4 in पवित्र बाइबल

3 त्यसभित्र भएका सबै बोसो अर्पण गरिने छः अर्थात् बोसे पुच्छर, भित्री अङ्गहरू ढाक्‍ने बोसो,
4 दुवै मृगौला र तिनलाई ढाक्‍ने बोसो, कम्मरनेरको बोसो, र मृगौलासँगै कलेजोलाई ढाक्‍ने बोसो सबै झिक्‍नू ।
लेवीहरू 7 in पवित्र बाइबल