Text copied!
Bibles in Nepali (individual language)

लेवीहरू 6:25-26 in Nepali (individual language)

Help us?

लेवीहरू 6:25-26 in पवित्र बाइबल

25 “हारून र त्यसका छोराहरूलाई यसो भन्, ‘पापबलिको विधि यस्तो रहेको छः परमप्रभुको अगि होमबलिलाई जुन ठाउँमा मरिन्छ पापबलिलाई पनि त्यहीँ मार्नू । यो अति पवित्र हो ।
26 पापको निम्ति अर्पण गर्ने पुजारीले नै त्यो खाओस् । भेट हुने पालको चोकको कुनै एउटा पवित्र स्थानमा त्यो खाइनुपर्छ ।
लेवीहरू 6 in पवित्र बाइबल