Text copied!
Bibles in Nepali (individual language)

लेवीहरू 15:14 in Nepali (individual language)

Help us?

लेवीहरू 15:14 in पवित्र बाइबल

14 आठौँ दिनमा त्यसले दुईवटा ढुकुर वा परेवाका दुई बचेराहरू लिओस् र परमप्रभुको अगि भेट हुने पालको प्रवेशद्वारमा आओस् । त्यहाँ त्यसले ती चराहरू पुजारीलाई दिओस् ।
लेवीहरू 15 in पवित्र बाइबल