Text copied!
Bibles in Nepali (individual language)

लेवीहरू 14:53-56 in Nepali (individual language)

Help us?

लेवीहरू 14:53-56 in पवित्र बाइबल

53 तर उसले जीवित चरालाई भने सहरबाट बाहिर खुला मैदानहरूमा जान दिने छ । यसरी उसले त्यो घरको निम्ति प्रायश्‍चित्त गरोस्, र त्यो शुद्ध हुने छ ।
54 सबै प्रकारका सरुवा रोगहरू र त्यस्ता रोग ल्याउने वस्‍तुहरू र चिलाउने रोग,
55 लुगा र घरभित्रको ढुसी,
56 सुनिएर फुलेको ठाउँ, डाबर, र उज्‍ज्‍वल दागलाई,
लेवीहरू 14 in पवित्र बाइबल