Text copied!
Bibles in Nepali (individual language)

लेवीहरू 14:46-47 in Nepali (individual language)

Help us?

लेवीहरू 14:46-47 in पवित्र बाइबल

46 साथै, त्यो घर बन्‍द गरिएको बेला त्यहाँ प्रवेश गर्ने मानिस साँझसम्म अशुद्ध हुने छ ।
47 त्यस घरमा सुतेका वा खाएका जोसुकैले आफ्ना लुगाहरू धोऊन् ।
लेवीहरू 14 in पवित्र बाइबल