Text copied!
Bibles in Nepali (individual language)

लेवीहरू 11:9-10 in Nepali (individual language)

Help us?

लेवीहरू 11:9-10 in पवित्र बाइबल

9 पानीमा पाइने प्राणीहरूमा सागर वा नदीहरूमा पाइने पखेटा र कत्‍ला भएका सबै तिमीहरूले खान मिल्‍छ ।
10 तर सागर वा नदीहरूका सबै जीवित प्राणीहरू र पानीमा हिँड्ने र पानीमा पाइने सबै जीवित प्राणीहरू जसका पखेटा र कत्‍ला हुँदैनन्, ती तिमीहरूले घृणा गर्नू ।
लेवीहरू 11 in पवित्र बाइबल