Text copied!
Bibles in Nepali (individual language)

लेवीहरू 11:10-11 in Nepali (individual language)

Help us?

लेवीहरू 11:10-11 in पवित्र बाइबल

10 तर सागर वा नदीहरूका सबै जीवित प्राणीहरू र पानीमा हिँड्ने र पानीमा पाइने सबै जीवित प्राणीहरू जसका पखेटा र कत्‍ला हुँदैनन्, ती तिमीहरूले घृणा गर्नू ।
11 ती घृणित भएका हुनाले, तिमीहरूले तिनका मासु नखानू, र तिनका सिनुलाई पनि घृणा गर्नू ।
लेवीहरू 11 in पवित्र बाइबल