Text copied!
Bibles in Nepali (individual language)

यूहन्‍ना 21:15 in Nepali (individual language)

Help us?

यूहन्‍ना 21:15 in पवित्र बाइबल

15 तिनीहरूले खाजा खाइसकेपछि येशूले सिमोन पत्रुसलाई भन्‍नुभयो, “यूहन्‍नाका छोरा सिमोन, के तिमीले मलाई यिनीहरूभन्दा पनि बढी प्रेम गर्छौ ?” पत्रुसले उहाँलाई भने, “हो प्रभु, तपाईं जान्‍नुहुन्छ कि म तपाईंलाई प्रेम गर्छु ।” येशूले तिनलाई भन्‍नुभयो, “मेरा थुमाहरूलाई खुवाऊ ।”
यूहन्‍ना 21 in पवित्र बाइबल