Text copied!
Bibles in Nepali (individual language)

यूहन्‍ना 19:7-10 in Nepali (individual language)

Help us?

यूहन्‍ना 19:7-10 in पवित्र बाइबल

7 यहूदीहरूले तिनलाई जवाफ दिए, “हामीसँग व्यवस्था छ, अनि त्यो व्यवस्थाअनुसार यो मर्नुपर्छ, किनभने यसले परमेश्‍वरका पुत्र हुँ भनी दाबी गर्छ ।”
8 जब पिलातसले यो भनाइ सुने, तिनी झन् डराए,
9 अनि तिनी फेरि राज्यपालको महलभित्र पसे, र येशूलाई भने, “तिमी कहाँबाट आएका हौ ?” तर येशूले तिनलाई जवाफ दिनुभएन ।
10 तब पिलातसले उहाँलाई भने, “के तिमी मसँग बोल्दैनौ ? मसित तिमीलाई छोडिदिने र क्रुसमा टाँग्‍ने शक्‍ति छ भन्‍ने के तिमीलाई थाहा छैन ?”
यूहन्‍ना 19 in पवित्र बाइबल