Text copied!
Bibles in Nepali (individual language)

यूहन्‍ना 19:2-3 in Nepali (individual language)

Help us?

यूहन्‍ना 19:2-3 in पवित्र बाइबल

2 सिपाहीहरूले काँडाको मुकुट बनाए । तिनीहरूले यसलाई येशूको शिरमा लगाइदिए, अनि उहाँलाई बैजनी रङको वस्‍त्र पहिर्‍याइदिए ।
3 तिनीहरू उहाँकहाँ आए, र भने, “यहूदीहरूका राजाको जय होस् !” अनि तिनीहरूले उहाँलाई मुक्‍का हाने ।
यूहन्‍ना 19 in पवित्र बाइबल