Text copied!
Bibles in Nepali (individual language)

भजनसंग्रह 77:7-9 in Nepali (individual language)

Help us?

भजनसंग्रह 77:7-9 in पवित्र बाइबल

7 के परमप्रभुले मलाई सदाको निम्ति इन्कार गर्नुहुनेछ ? के उहाँले मलाई फेरि कहिल्यै कृपा देखाउनुहुनेछैन?
8 के उहाँको करारको विश्‍वस्‍तता सदाको निम्ति सकियो? के उहाँको प्रतिज्ञा सदाको निम्ति विफल भएको थियो?
9 के परमेश्‍वरले अनुग्रही हुन बिर्सनुभएको थियो? के उहाँको क्रोधले उहाँको दयालाई बन्द गरेको थियो? सेला
भजनसंग्रह 77 in पवित्र बाइबल