Text copied!
Bibles in Nepali (individual language)

भजनसंग्रह 55:7-11 in Nepali (individual language)

Help us?

भजनसंग्रह 55:7-11 in पवित्र बाइबल

7 हेर्नुहोस्, तब म टाढा जाने थिएँ । म उजाड-स्‍थानमा बस्‍ने थिएँ । सेला
8 आँधी र हुरीबाट बच्‍न हतार गरेर म शरणस्थाणमा जाने थिएँ ।”
9 हे परमप्रभु, तिनीहरूलाई भस्म पार्नुहोस् । तिनीहरूको भाषा खल्बल्‍याउनुहोस् ! किनकि मैले सहरमा हिंसा र कलह देखेको छु ।
10 दिनरात तिनीहरू पर्खालहरूमा चढेर घुम्‍छन् । अधर्म र हानि यसको माझमा छन् ।
11 यसको बिचमा दुष्‍टता छ । थिचोमिचो र छलले यसका गल्‍लीहरूलाई छोड्दैनन् ।
भजनसंग्रह 55 in पवित्र बाइबल