Text copied!
Bibles in Nepali (individual language)

भजनसंग्रह 30:6-7 in Nepali (individual language)

Help us?

भजनसंग्रह 30:6-7 in पवित्र बाइबल

6 दृढतामा मैले भनें , “म कदापि डग्‍नेछैन ।”
7 हे परमप्रभु, आफ्‍नो कृपाले तपाईंले मलाई बलियो पहाडको रूपमा स्थापित गर्नुभयो । तर जब तपाईंले आफ्नो मुहार लुकाउनुभयो,तब मलाई कष्‍ट पर्‍यो ।
भजनसंग्रह 30 in पवित्र बाइबल