Text copied!
Bibles in Nepali (individual language)

प्रेरित 21:35-36 in Nepali (individual language)

Help us?

प्रेरित 21:35-36 in पवित्र बाइबल

35 जब पावल सिँढीमा आए, भिडको हिंसाले गर्दा उनी सेनाहरूद्वारा लगिए ।
36 मानिसको भिड पछि-पछि लाग्यो, र तिनीहरू यसरी चिच्‍च्याइ रहे, “तिनीबाट अलग बस !”
प्रेरित 21 in पवित्र बाइबल